neapl investment mega bank

१९ थान डेटोनेटर सहित पक्राउ

Feb 26th, 2020

ईलाम, १४ फागुन

माई ननगरपालिका-४ शुक्रबारे बस्ने ३२ वर्षीय नविन राईलाई १९ थान डेटोनेटर सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनको घरमा जाँच गर्ने क्रममा उक्त डेटोनेटर सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।