विराटनगर, २८ भदै
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली डेङ्गुको प्रकोप नियन्त्रणका लागि शनिबार स्थानीय आदर्श माध्यमिक विद्यालयलमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धूँवा उडाएर मार्ने कार्यको थालनी गर्दै । महानगरको १९ वटा वडामा ‘फगिङ’ गर्ने कार्य शुरु भएको छ ।