स्याङजा, १० फागुन
बिरुवा गाउँपालिका-४ घोप्टे बस्ने ८२ वर्षीय जित बहादुर गुरुङको गोठमा शुक्रबार राति आगलागी हुँदा आगलागीमा परी गुरङको मृत्यु भएको छ । गोठमा सुतिरहेका गुरुङको जलेर मृत्यु भएको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।