neapl investment mega bank

सुनका गहना तथा नगद चोरी

Feb 20th, 2020

ललितपुर, ८फागुन
महालक्ष्मी नगरपालिका-५ टिकाथलीस्थित गुन्जबहादुर देवकोटाको घरबाट कोही नभएको अवस्थामा सुनका बिभिन्न गहना र नगद२५ हजार रुपैयाँ समेत गरीकरिब ३ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।