neapl investment mega bank

आगलागीमा ७० वर्षीय भण्डारीको मृत्यु

Feb 19th, 2020

लम्की, ७ फागुन

कैलाली, टिकापुर नगरपालिका-७ सत्तीस्थित सत्ती कर्णाली सामुदायिक बन नजिकै रहेको खरबारीमा आगलागी हुँदा आगोले जलेर सोही ठाउँ बस्ने ७० वर्षीय लाल बहादुर भण्डारीको मंगलबार साँझ मृत्यु भएको छ ।

भैंसी चराउन गएकको अवस्थामा आफैले आगो बाली ताप्ने क्रममा अचानक आगलागी भई जल्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।