neapl investment mega bank

एपीएफ टोलीद्वारा चरेश बरामद

Feb 11th, 2020

पर्सा, माघ २८

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका १ स्थित भलबईयाबाट माघ २८ गते एपीएफ टोलीले करीव तीन के.जी. दुई सय ग्राम चरेश बरामद गरेको छ । उक्त स्थानमा बेवारिसे अवस्थामा रहेको उल्लेखित परिमाणको चरेश सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिस्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद चरेश ईलाका कार्यालय पोखरीयामा बुझाएको छ ।