neapl investment mega bank

साँस्कृतिक घर (तस्वीर)

Feb 10th, 2020

नवलपुर, २७ माघ

गैँडाकोटको नारायणी नदीकिनारमा सञ्चालन भइरहेको तेस्रो गैँडाकोट महोत्सवमा निर्माण गरिएका विभिन्न जातजातिका साँस्कृतिक घरहरु । महोत्सवमा नौ जातिका साँस्कृतिक घरहरु निर्माण गरिएका छन् ।

तस्वीरः टेकराज पोखरेल, रासस