neapl investment mega bank

करीव ९७ के.जी. गाँजा बरामद

Feb 5th, 2020

मकवानपुर ,माघ २२

मकवानपुर जिल्लाको राक्सीराङ्ग गाउँपालिका २ स्थित सुनौलो सौराहा ईलाकाबाट माघ २२ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले करीव ९७ के.जी. गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाबाट खटिएको एपीएफ टोली तथा स्थानीय प्रहरीले उक्त गाँजा बरामद गरेको हो । बरामद गाँजा ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाईएको छ ।