neapl investment mega bank

घरेलु मदिरा नष्ट

Feb 3rd, 2020

काठमाण्डौ, माघ २०

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा नष्ट गरेको छ ।

प्रहरीले आज दिउसो तार्केश्वर नगरपालिका १० हिलोटोल हाईट स्थित एक टहरामा घरेलु मदिरा तयार गर्दै गरेको अबस्थामा तयारी मदिरा १५ सय लिटर र कच्चा पदार्थ ५०० किलो बरामद गरी स्थानियको रोहवरमा नष्ट गरेको छ ।