पोखरा, १७ माघ
पोखराको महत्वपूर्ण पर्यटकीयस्थल तालबाराही घाटमा सञ्चालित ४५५ औँ महाआरती । प्रत्येक दिन साँझ गरिने आरतीमा आन्तरिक एवम् वाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।
तस्वीरः हरि बाँस्तोला/रासस
aadharbhumi.com