neapl investment mega bank

औषधी पसलमा आगलागी

Jan 31st, 2020

धनुषा, १७ माघ

जनकपुर उपमहानगरपलिका-१० स्थित सोही उपमहानगरपालिका-४ बस्ने पंकज साहको कल्पना मेडिकल औषधी पसलमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी भएको छ । आगालगीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

स्थानिय बासिन्दा तथा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।