neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रभु बैंकद्धारा बैदेशिक रोजगारी कर्जा बारे जानकारी

प्रभु बैंकद्धारा बैदेशिक रोजगारी कर्जा बारे जानकारी

Jan 30th, 2020

काठमाडौ, माघ १६

प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदारहरलाई लक्षित गरी नयाँ प्रडक्ट सूरु गरेको छ । प्रभुले सञ्चालनमा ल्याएको वैदोशक रोजगारी कर्जा योजना अन्र्तगत प्रदेश न. २ का ५ जिल्लाहरु बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारहरले विदेशबाटै कर्जा भुतmानी लगायत सुविधा पाउनेछन ।

प्रवासी कामदार र उनिहरुको परिवारको वित्तीय पहूँच अभिवृद्घि गर्ने उदेश्य सहित सञ्चालित युके एडको परियोजना अन्र्तगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार र काम गर्न जान चाहने व्यतmी एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिन ुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ । वैदेशिक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।