neapl investment mega bank
  • गृहपृष्ठ
  • स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

Jan 30th, 2020

काठमाडौं, १६ माघ

स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा रुपन्देही वुटवल उपमहानगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २७ वर्षीय पारस श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले बा. ६८ प ४४४७ नम्बरको स्कुटर चोरी गरी ल्याउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।