neapl investment mega bank

हिउ पन्छाएर सडक खुलाइँदै

Jan 28th, 2020

रारा, १४ माघ

गत पुस १७ गतेबाट अवरुद्ध भएको कणाली राजमार्गअन्तर्गत नाग्म गमगडी सडक खण्डको बुलबुले झाडनाउला खण्डमा जमेको हिउँ पन्छाउँदै सडक डिभिजनन कार्यालय जुम्लाको स्काभेटर ।

मुगु जिल्लालाई राष्टिय सडक सञ्जालमा जोडने यो सडक अवरुद्ध हुँदा व्यापारी, स्थानीयवासीले सास्ती भोग्दै आएका छन् भने विकास निमार्णले गति लिन सकेका छैनन् ।

तस्वीर : नृपेन्द्र बहादुर मल्ल/रासस