neapl investment mega bank
  • गृहपृष्ठ
  • ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ

Jan 28th, 2020

संखुवासभा, १४ माघ

ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पाँचखपन नगरपालिका-३ सिबुवा बस्ने २८ वर्षीय सन्तोष राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी वानाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित लुकीछिपी बसेको अवस्थामा फेला पारी राईलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।