रुकुम पश्चिम, १४ माघ
रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ७ साँखको ऋणदह जङ्गलमा चरणका लागि छाडिएका भेडा । चिसो अत्यधिक बढेपछि रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका– ११ सेराका स्थानीयले भेडीगोठ बेँशी झारेका हुन् । तस्बीर : मनिष खड्का /रासस
aadharbhumi.com