neapl investment mega bank
  • गृहपृष्ठ
  • खोला मिचेर पर्खाल निर्माण :स्थानीय सरकार मौन

खोला मिचेर पर्खाल निर्माण :स्थानीय सरकार मौन

Jan 27th, 2020

आधारभूमि सम्वाददाता
भक्तपुर ,१३ माघ

भक्तपुरको बालकोटमा रहेको ढुङ्गी खोला स्थित जग्गा कम्पाउण्ड गर्ने क्रममा खोलाको मापदण्ड छोड्नुको साटो उल्टै खोला मिचेर पर्खाल संरचना बनाएको छ ।

सो खोलामा पर्खाल लगाउनु भन्दा पहिले मान्छे हिंड्ने गरेको एक स्थानीय महिला गोमा आचार्यले बताईन । दिन दहाडै खोला मिचेर संरचना बनाउँदा पनि स्थानिय सरकार मौन बसेको छ ।