दार्चुला, २५ भदौशैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार र बादी बस्तीमा चमेलिया नदीको जोखिम बढेपछि बस्ती जोगाउन निर्माण गरिएको तटबन्ध । सुदूरपश्चिम प्रदेश सरकारमार्फत रु एक करोड लगानीमा तटबन्ध निर्माण गरिएको छ ।
तस्वीर : नरेन्द्रसिह कार्की,रासस
aadharbhumi.com