neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Jan 25th, 2020

नुवाकोट, ११ माघ

मिक्लाजुङ गाउँपालिका-५ पाङतुवा बस्ने बम प्रसाद राईको घरमा करेन्ट सर्ट भई शनिबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको भाँडावर्तन, लत्ताकपडा, अन्नपात लगायतका सरसामान जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।