neapl investment mega bank

हात्तीको दाह्रा सहित पक्राउ

Jan 24th, 2020

ललितपुर, १० माघ

ललितपुर महानगरपालिका १२ लगनखेल बसपार्कबाट १ थान हात्तीको दाह्रा सहित सिरहा धनगढीमाई नगरपालिका १ मेदनिपुर घर भई ललितपुर महानगरपालिका १ कुपण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरको छ ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त दाह्रा सहित फेला पारी पक्राउ गरेको हो । यस समबन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।