neapl investment mega bank
  • गृहपृष्ठ
  • माघे सङ्क्रान्तिको सरसामान जोह गर्दै उपभोक्ता

माघे सङ्क्रान्तिको सरसामान जोह गर्दै उपभोक्ता

Jan 14th, 2020

काठमाडौँ, २९ पुुस

मङ्गलबार काठमाडौँको असनमा तरुल किन्दै उपभोक्ता । माघे सङ्क्रान्तिमा चाकुु, लड्डुु, तरुल, पिडालुु, सख्खरखण्ड खाने प्रचलन रहेको छ ।

तस्वीर : रोशन सापकोटा/ रासस