neapl investment mega bank
  • गृहपृष्ठ
  • प्राईम कर्मसियल बैंकद्धारा बिद्यार्थीलाई कपडा बितरण

प्राईम कर्मसियल बैंकद्धारा बिद्यार्थीलाई कपडा बितरण

Jan 13th, 2020

काठमाडौं, पुुस २८

प्राइम कमर्सियल बैंकले बिद्यार्थीलाई सहयोग गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यही पुुस २८ गते बाल सारथी एकेडेमी, जयवागेश्वरीमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूूर्ण अनाथ छात्र छात्राहरुलाई बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठ तथा प्रमुुख कार्यकारी अधिकृत नारायण दास मानन्धरबाट न्यानो स्वेटर वितरण गर्नुुका साथै भोजन समेत गराएकाछन ।