neapl investment mega bank
  • गृहपृष्ठ
  • अख्तियारद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश (तस्बिर सहित)

अख्तियारद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश (तस्बिर सहित)

Jan 13th, 2020

काठमाडौँ, २८ पुस (रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले आफ्नो प्रतिवेदन पेश गरेको हो ।

तस्वीर : रोशन सापकोटा/रासस