neapl investment mega bank
  • गृहपृष्ठ
  • जोखिमको काम : चट्टान खोपेर पहिरो रोक्दै

जोखिमको काम : चट्टान खोपेर पहिरो रोक्दै

Jan 7th, 2020

काठमाडौँ २२ पुस

नारायण्गढ–मुग्लिन सडकखण्डअन्तरगत पहिरो जोखिम क्षेत्रको चट्टाने भीरमा काम गर्दै मजदुर । यहाँको आठ स्थान पहिरोको उच्च जोखिम रहेकाले अहिले रक नेटिङ र बोल्टिङको काम जारी छ ।

तस्वीर : नारायण ढुङ्गाना/रासस