neapl investment mega bank

आगन्तुक चरा

Jan 7th, 2020

नवलपुर, २२ पुस

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कुमरोज सामुदायिक वनबाट शुरु गरिएको चरण गणनाका क्रममा राप्ती नदी किनारमा देखिएका जलपंक्षीहरु । जाडो छल्नका लागि उत्तरी गोलार्धबाट चितवन निकुञ्जसहित देशका विभिन्न सिमसार क्षेत्रमा जलपंक्षीहरु आउने गर्दछन् ।

तस्वीर : टेकराज पोखरेल, रासस