बैतडी, मुस्ताङ्ग, डोटी र ताप्लेजुङमा भएको हिमपातमा रमाउँदै आन्तरिक पर्यटक ।
बैतडीको सतबाँझ क्षेत्रमा भएको हिमपातमा रमाउँदै आन्तरिक पर्यटक । हिउँ खेल्नका लागि जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रका पर्यटक आउने गरेका छन् ।

हिउँले ढाकिएको बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रको कार्यालय ।

हिमाली जिल्ला मुस्ताङ्गको जोमसोमका युवाले हिउँको थुप्रामार्फत बनाइएको मुक्तिनाथ मन्दिर आकृति ।
बिहीबारदेखि परेको हिमपातका कारण पुरै हिउँले ढाकेको डोटीको पूर्वीचौकी गाउँपालिका बग्लेकमा रहेको हलिया बस्ती ।
ताप्लेजुङमा अवस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा शनिबार हिउँ खेल्न जाने पर्यटकलाई लिएर काफ्ले पाटी नजिकै पुगेको सवारी साधन । पाथीभरा क्षेत्रमा दिनभर जसो आन्तरिक पर्यटकहरु हिउँ खेल्न व्यस्त देखिन्थे ।
हिमपातपछि हिउँले ढाकिएको ताप्लेजुङमा अवस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा पर्ने घर ।
ताप्लेजुङमा अवस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा शनिबार हिउँ खेल्न पुगेका आन्तरिक पर्यटक हिउँमा रमाउँदै । पाथीभरा क्षेत्रमा दिनभर जसो आन्तरिक पर्यटकहरु हिउँ खेल्न व्यस्त देखिन्थे ।