काठमाडौ, पुुस १७
नेपाल चेम्बर अफ कमर्सको कतारका लागि अवैतनिक व्यवशायीक प्रतिनिधीमा महेन्द्र प्रसाद चम्लागाईलाई नियुक्त गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गर्दै उनको कार्यकालमा नेपाल र कतार बीच द्धिपक्षिय आर्थिक, व्यापारीक, लगानी, पर्यटन प्रबद्र्धनमा ठोस टेवा पुग्ने अपेक्षा गर्दै उनको कार्यकालमा नवनियुक्त प्रतिनिधी चम्लागाईको लामो व्यवशायीक शीप र अनुभवबाट द्धिपक्षीय आर्थिक वृद्धिमा उनको भूमिका महत्वपूर्ण हुने बताए । चम्लागाई उडल्याण्ड कन्ट्राक्टिङ एण्ड जेनरल सर्भिसेज क. (कतार) का प्रबन्ध निर्देशक हुन् ।