neapl investment mega bank
  • गृहपृष्ठ
  • सानिमा बैंकको नयाँ वर्षमा डबल सौगात अफर

सानिमा बैंकको नयाँ वर्षमा डबल सौगात अफर

Dec 30th, 2019

काठमाडौ, पुुस १४

सानिमा बैंक लिमिटेडले नयाँ वर्ष इ.सं २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा रु. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् । यस योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० (पौष १५ देखि १७, २०७६) सम्मका लागि लागू गरिएको छ ।