neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतका माताको स्वर्गारोहण

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतका माताको स्वर्गारोहण

Dec 29th, 2019

काठमाडौ, पुुस १३

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलका ममतामयी माता दुर्गा देवी उपाध्याय यही पुुस १३ गते स्वर्गारोाहण भएको छ ।

बैैकले यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति बैंकको सञ्चालक समिति तथा समस्त बैंक परिवारले गहिरो समवेदना प्रकट गरेको व्यहोरा जानकारी गराएको छ ।