मनाङ, १० पुस
हिमापातपछि अत्यधिक चिसोले मनाङ सदरमुकाम चामेमा सवारीसाधान स्टार्ड हुन कठिन भएको छ । तातो पानी हालेर गाडी स्टार्ड गर्दै सवारी चालक ।
तस्वीर : नवीन लामिछाने/रासस
aadharbhumi.com