neapl investment mega bank
  • गृहपृष्ठ
  • सुत्केरी भएको १० दिनमै रञ्जु दर्शनाले शिशु च्यापेरै मतदान गरिन्

सुत्केरी भएको १० दिनमै रञ्जु दर्शनाले शिशु च्यापेरै मतदान गरिन्

Mar 5th, 2026

काठमाडौं, फागुन २१

काठमाडौं १ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन् ।

१० दिनअघि मात्रै सुत्केरी भएकी उनी शिशु च्यापेरै मतदान स्थल पुगेकी थिइन् । रञ्जुले काठमाडौं १ को वडा नम्बर १० स्थित रत्नराज्य स्कुल मतदान केन्द्रमा मतदान गरेकी हुन् ।

रञ्जुलाई गत फागुन १२ गते पुत्रलाभ भएको थियो ।