neapl investment mega bank
  • गृहपृष्ठ
  • गगन थापाले दिए सभापतिका लागि उम्मेदवारी

गगन थापाले दिए सभापतिका लागि उम्मेदवारी

Jan 14th, 2026

काठमाडौं, पुस ३०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति पदका लागि उम्मेदवारी दिएका छन् ।  काठमाडौंको भृकुटीमण्डमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन समितिका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको छ ।