neapl investment mega bank
  • गृहपृष्ठ
  • बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन

बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन

Nov 24th, 2025

बलिउडका हि-म्यान वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।

घरमै उपचारत रहेका धर्मेन्द्रको आजै दिउसो १ बजे निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । धर्मेन्द्र केही समयदेखि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उमेरसँग सम्बन्धित रोगका कारण अस्पताल भर्ना भएका थिए । त्यसपछि उनको घरमै उपचार भइरहेको थियो ।