neapl investment mega bank

माइतीघरमा जेनजी घाइतेकाे धर्ना

Nov 21st, 2025

काठमाडौं, मंसिर ५

माइतीघर मण्डलमा घाइते ‘जेनजी’ समूह पुगेर धर्नामा बसेका छन् । शुक्रबार (मंसिर ५ गते) नेकपा (एमाले)ले गर्न लागेको कार्यक्रमअघि नै घाइते जेनजी माइतीघर भेला भएका हुन् ।

एमालेले माइतीघरबाट नै युथ भोलिन्टियर्स गठन गर्ने जनाएको छ । तर, गएको भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा घाइते भएकाहरू माइतीघर पुगेका हुन् ।