neapl investment mega bank
  • गृहपृष्ठ
  • गृहमन्त्री अर्यालले गरे आइजीपी खापुङको बिदाइ

गृहमन्त्री अर्यालले गरे आइजीपी खापुङको बिदाइ

Nov 12th, 2025

काठमाडौं, कार्तिक २६

गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रहरी सेवामा रहँदा र नेतृत्वमा छोटै समय रहे पनि उनले देखाएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरीभित्र कर्मचारीहरूको मनोबल उच्च नै रहेको बताए ।
 
३० वर्षीय अनिवार्य सेवा पश्चात् बुधवारबाट अवकाशमा जान लागेका खापुङलाई सुखद अवकाश जीवनको बधाई दिँदै मन्त्री अर्यालले खापुङले उनको अनुभव अवकाश जीवनपछि पनि राष्ट्रलाई खाचो रहेको बताए ।