neapl investment mega bank
  • गृहपृष्ठ
  • एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्

एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्

Oct 29th, 2025

काठमाडौं, कार्तिक १२

एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा मिति २०८२÷०७÷१२ मा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले शेयरधनीहरुका लागि ६५ बोनस शेयर, १४५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आ.व. २०८२÷८३ को लागि श्री जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।