काठमाडौं, असाेज ७
मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.५३ अंक बढेर २६३१.१५ विन्दुमा पुगेको छ।
यस सेसनमा ३३ लाख १३ हजार ४२६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४७ कम्पनीको ७ हजार ३९६ कित्ता सेयर खरिदबिक्री भएको छ।
aadharbhumi.com