neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय अनुसन्धान विभागले माग्यो कर्मचारी

राष्ट्रिय अनुसन्धान विभागले माग्यो कर्मचारी

Aug 29th, 2025

काठमाडौं, भदाै १३

राष्ट्रिय अनुसन्धान विभागले ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।

 विभागले ४० जना अनुसन्धान अधिकृत र ५० जना अनुसन्धान सहायक गरी कुल ९० जना माग गरेको हो ।