काठमाडौं, साउन २२
बागमती प्रदेश सरकारले गाईजात्रा पर्वका अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
२०८१ चैत १९ गतेको मन्त्रिपरिषद बैठकले गाईजात्रा पर्वसहित अन्य ४ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
aadharbhumi.com