neapl investment mega bank
  • गृहपृष्ठ
  • पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

Jun 16th, 2025

काठमाडौं, असार २

सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ऋषि राजभण्डारीको इजलासले पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न आदेश दिएका हुन् ।

साइबर अपराध मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो । सोविरुद्ध सञ्चारकर्मी पाठक उच्च अदालत पाटन पुगेका थिए ।

अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ मा बोलाइएको छ ।