neapl investment mega bank

बागमती प्रदेशमा आज सार्वजनिक विदा

May 7th, 2025

काठमाडौं, बैशाख २४

बागमती प्रदेश सरकारले आज बुधबार सार्वजनिक विदा दिएको छ ।

आज वैशाख २४ गते सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा उल्लेख भएअनुसार सम्पूर्ण बागमती प्रदेशभर बिदा दिने जनाइएको छ ।