काठमाडौं, चैत ३०
वीरगञ्जमा अवस्था तनावग्रस्तबने पछि कर्फ्यू लगाइएको छ ।
शनिवार दिउँसो हिन्दु र मुस्लिम समुदायबिच तोडफोड र झडप लगतै अवस्था तनावग्रस्त बन्दै गएपछि कर्फ्यू लगाएको हो ।
कर्फ्यू साँझ ६:३० देखि भोलि विहान १२ बजेसम्म लाग्ने आदेश भएको छ ।
aadharbhumi.com