काठमाडौं, चैत २६
नेपालमा नयाँ वर्ष वि.सं. २०८२को आगमनसँगै, सामसङ नेपालले “नयाँ वर्षको स्यात, कनेक्टेड घर र परिवार अफर ल्याएको छ । आफ्नो नवीनतम स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरू लगायत आफ्नो अप्लाएन्सहरुमा विशेष छुट, उपहार र सजिलो इएमआई सुविधा सहित यी अफरले ग्राहकहरूको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउनेछ ।
स्मार्टथिड्स कनेक्सन प्रयोग गरेर सामसङका वाई-फाई कनेक्टेड स्मार्ट उपकरणहरूलाई अव मोबाइलपाट सजिलै नियन्त्रण गर्न सकिन्छ। तपाईंको घरका टिभी, रेफ्रिजरेटर तथा वाशिङ मेसिनजस्ता जप्लाएन्स सबै एक अर्कासँग कनेक्टेड रहन्छन्, तपाईको जीवनशैली अझ सजिलो, व्यवस्थित र आधुनिक बन्नेछ ।
यस अफरमा सामसङको लगातार १९ वर्षसम्म विश्वको नम्बर १ टिभी ब्रान्डको उपाधि कायम राखेको टिभी लाइन अप समावेश छ। चुनित ५५ इन्व वा सोभन्दा माथिका टिमीहरूको खरिदमा १२ महिनासम्म वल्र्ल्डलिंक इन्टरनेट र नेटटिभी सेवा पनि निःशुल्क पाइनेछ। साथै, पुराना अप्लाएन्स एक्सचेन्ज गरेर ५५ इन्च UA65DU7700RSHE, ६५ इन्च UA85BU8000RXHE, ८५ इन्च UA85 BU8000RXHE बा ८५ इन्च UA85CU8000RSHE मोडेलका युएचडी टिभीको खरिद गर्दा रु ८,००० सम्म एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ। यी सबै टिभीमा ३ वर्षको बारेन्टी समेत रहेकोले दीर्घकालीन निश्चिन्तता सुनिश्चित पनि रहनेछ ।
त्यसै गरी, सामसङको नवीनतम विस्पीक एआई रेफ्रिजरेटर र वाशिङ मेसिन पनि यस अफरमा समावेश छन्। ९ केजी विस्परीक एआई फ्रन्ट लोड बालिङ मेसिनको खरिदमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी विस्पीक एआई फ्रन्ट लीड वाशिङ मेसिनको साथ ६ केजीको सफ एक्सेल म्पातिक फ्रीमा पाइनेछ। साथै, रेफ्रिजरेटरको डीआईटी कम्प्रेसर र वाशिङ मेसिनकी डीआईटी मीटरमा २० वर्षको वारेन्टी रहेकी छ, जसले गदां तपाईंको यी नयाँ खरिद गरिएको अप्नाएन्सहरु तपाईंको घरसँग धेरै वर्गसम्म ढुक्कको साथ कनेक्टेड रहनाइन्।
हुलास फिन सभे हायर पचेज लिमिटेडमार्फत उपलब्ध गराइएको सामसङको इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा १२ महिनासम्म, र टिभीका लागि १८ महिनासम्म, तितं सकिने ईएमआई र सजिलो डाउनपेमेन्टको साथ सजिलै खरिद गर्न सक्नेछन्। निःशुल्क होम इन्स्टलेसन सेवा पनि उपलब्ध छ र सामसङको एक्सचेन्ज पार्टनर Www.arkostore.com याट पुराना उपकरण एक्सचेन्ज गर्दा पुनित सामसङका अप्नाएन्सहरूमा रु ८,००० सम्मको एक्सचेन्ज बोनस समेत पाइन्छा
आधिकारिक वितरक हिम इलेक्ट्रॉनिक्स प्राइमेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको यो अफरमा ग्राहकहरूले आफ्नो पुरानो उपकरण एक्सचेन्ज गरी नयाँ सामसङका टिभी तथा होम एप्लायन्स खरिद गर्दा उत्कृष्ट मूल्यमा प्राप्त गर्न पनि सकइन्। ग्राहकहरूले www.samsungplaza.com.np मा गएर अनलाइन मार्फत पनि यी सबै अफरहरूको फाइदा उठाउन सक्नेछन् ।
सामसङ इलेक्ट्रोनिक्स को.ली, को बारेमा
सामसङले परिवर्तनकारी सोचहरू र प्रविधिहरूका साथ भविष्यलाई आकार दिन्द्र अनि विश्वलाई प्रेरित गर्दछ। कम्पनीले टिभी, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एनएसआइ, फाउण्ट्री र एनइडिको संसारलाई पुनः परिभाषित गर्दैछ । सामसङको सम्बन्धमा नयाँ नयाँ जानकारीहरू तपाईले https://news.samsung.com को सामसङ समाचार कक्षबाट प्राप्त गर्न सक्नु हुनेछ ।