काठमाडौं, फागुन १८
अष्ट्रेलियाली म्याट रस नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
आइतबार एन्फा महासचिव किरण राईले रससँग औपचारिक रूपमा एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।