neapl investment mega bank
  • गृहपृष्ठ
  • आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश

आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश

Jan 31st, 2025

काठमाडौं, माघ १८

आपराधिक उपद्रोक सम्बन्धी मुद्दामा पक्राउ परेकी अभियन्ता आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार तामाङले धरौटी बुझाउने प्रक्रिया अघि बढाइसकेको र उनी केहीबेरमै रिहा हुने जनाइएको छ ।

तामाङलाई केही दिनअघि पक्राउ गरिएको थियो । अदालतको आदेशसँगै उनी धरौटी बुझाएपछि रिहा हुनेछिन् ।