neapl investment mega bank

२ अंकले बढ्यो नेप्से

Nov 20th, 2024

काठमाडौं, मंसिर ५

प्रि ओपन सेसनमा बुधबार नेप्से परिसूचक साढे २ अंकले बढेको छ । मंगलबार ५१.११ अंक घटेर २७०२.६५ को विन्दुमा बन्द भएको नेप्से, बुधबार प्रि ओपन सेसनमा २.५१ अंक बढेर २७०५.१६ को विन्दुमा पुगेको छ।

सेसन अवधिमा २९ लाख ५७ हजार ९५४ रुपैयाँ बराबरको ५ हजार १७३ कित्ता शेयर कारोबार भएको छ ।

सेसनभर २० वटा कम्पनीको शेयर मूल्य बढ्दा १९ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।