neapl investment mega bank

अभियान्ता सुमन सायमी सहित सबै रिहा 

Nov 15th, 2024

काठमाडौं, कार्तिक ३०

जनताको नीजी सम्पती जोगाउ खाेज्दा राष्ट्रिय मुक्ती पार्टीका नेता सुमन सायमी सहित सबै रिहा भएका छन । 

सर्वोच्च अदालतले सडक विस्तार पीडित तथा अभियन्ताहरूलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । पकाउ पर्नेमा रविष्ठ कुमार जेल, दिन पन्त, मनोडा महरा रहेको छ ।

काठमाडौं महानगरपालिक का मेयर बालेन शाहने सर्वोच्च अदालतको गौशाला क्षेत्रका नगर बासिन्दाहरुको नीजी घरमा ५ वटा डाेजर सहित घर भत्काउन गएका राजु पाण्डे सहितका नगर प्रहरीहरुसँग झडप हुदाँ पक्राउ परेका हुन् ।

राष्ट्रिय मुक्ती पार्टीका नेता सुमन सायमीले अदाताबको आदेशलाई नमान्ने, मेयर बालेन शाहीलाई जनताको नीजी सम्पतिमा जथाभावी डाेजर चलाउन नहुने चेतावनी समेत दिएका छन् ।

मेयर बालेनले गाैरन्यानिक गैरसंवैधानिक निर्णय गर्दै गाैशाला बासीका नागरिककाे घरमा डाेजर लगेर भत्काउने हर्कत नगर्न आग्रह समेत गरेका छन् ।