neapl investment mega bank
  • गृहपृष्ठ
  • रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै

रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै

Nov 4th, 2024

काठमाडौं, कार्तिक १९

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई भोलि सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ ।

बुधबार बेलुका नै रविको बयान सकिएको भएपनि बिदा भएका कारण सोमबार अदालतमा उपस्थित गराइने भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

सहकारी ठगीसम्बन्धीमा प्रहरीले लामिछानेलाई पार्टी कार्यालय चमतीबाट पक्राउ  गरेको थियो ।