neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्र बैंकले विभिन्न पदमा दरखास्त माग

राष्ट्र बैंकले विभिन्न पदमा दरखास्त माग

Oct 4th, 2024

काठमाडौंर असाेज १८

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा दरखास्त माग गरेको छ ।

आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले रक्षक, सिपाही, पिपा, सवारी चालक र खरिद अधिकृत माग गरेको हो ।

रक्षकका लागि एसइई वा सो सरह उत्तीर्ण गरेकाले दरखास्त दिन सक्ने छन ।

त्यस्तै, आठ कक्षा पास गर्नेले सिपाही, पिपा र सवारी चालकका लागि दरखास्त दरखास्त दिन सक्ने छन ।