काठमाडौं, भदाै १९
नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई काठमाडौं महागनरले नगदसहित सम्मान गरको छ।
पेरिस पारालिम्पिक–२०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कास्य पदक जितेकी पलेशालाई काठमाडौंले ५ लाख रूपैयाँले सम्मा नगरेको हो। यस्तै, प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रूपैयाँ प्रदान गरिएको छ।